डा केसीका माग लत्याउँदै उपत्यकामै ५ मेडिकल कलेजले सम्बन्धन पाउने गरी कानुन बन्दै
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै ११ औं पटक आमरण अनशनरत डा गोविन्द केसीका मागलाई लत्याउँदै संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आधा दर्जन मेडिकल कलेजलाई