अभिनेत्री मनिषाद्वारा अस्पताललाई रु एक लाख सहयोग
गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग