epaper
मौसमी रूघाखोकी र ज्वरोले थलिएकी तिलोत्तमा २ शंकरनगरकी कमला थापा गत मंगलबार बिहान छिमेकीसहित उपचारका लागि बुटवल जाने तरखरमा थिइन् । त्यसैबेला मेयर पदका उम्मेदवार वासुदेव घिमिरे र उपमेयरकी जागेश्वरी
नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि
आज बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन जना डाक्टरलाई १२ औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गरेको छ ।बढुवा समितिले बढुवाका लागि पाँच जना डाक्टरको नाम सिफारिस गरेपनि बैठकले
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । पत्रकार महासङ्घको परिचयपत्रका आधारमा प्रदान गरिने सो
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट निस्कने फोहरबाट अस्पतालले मासिक रु ३० हजार आम्दानी गर्दै आएको छ । हरेक महिनाको दुईपल्ट निस्कने फोहर जो पुनः प्रयोग गर्न सकिन्छ यस्तो फोहरबाट
सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य
गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी तवरबाट उपलब्ध नहुँदा बिरामी निजी अस्पतालमा धाउन बाध्य भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय,
योग गुरु रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित ६ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन रहेको भेटिएको छ। औषधि व्यवस्था विभागले ल्याब परीक्षण गर्ने क्रममा पतञ्जलीका उक्त औषधिहरु गुणस्तरहीन भएको प्रमाणित भएको
उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि उत्पन्न तनावले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल ठप्प भएको छ। मंगलबार साँझ छाती दुखेर इमरजेन्सी पुगेकी स्थानीय ३८ वर्षीय उषा बस्नेतको उपचारको दुई
उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको