epaper
बे्रन ट्युमरबाट ग्रसित एक बालकलाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।स्याङ्जाको पुतलीबजार नगरपालिका–११ बगाल्थोकका १० वर्षीय बालक सुसन लामिछानेलाई रु एक लाख १० हजार उपचारका लागि सहयोग गरिएको हो ।
सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक
परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायत्व थियो।त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान
बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ’ भन्ने मूल नाराका साथ लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाइने भएको छ
पाँचथरकी रमिला श्रेष्ठ (नाम परिवर्तन ) ले स्तनमा एक महिनाअघि सानो गाँठो आएको महसुस गर्नुभयो । सुरुमा के भएको थाहा नपाएकी उहाँले रेडियोमा विज्ञापन सुनेर क्यान्सर हो कि जस्तो लागेर
गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ
तपाईंले कसैलाई जीवनको उपहार दिनुभएको छ रु त्यो पनि एक पैसा खर्च नगरी रु हो, हामी रक्तदानकै चर्चा गर्दै छौं । करिब चार महिनामा आफैं नष्ट हुने र तपाईंको शरीरमा
स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि उठ्न अस्पताल विकास समितिका अध्यक्षहरूले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । पाँच महिनाअघि ठूलै शक्ति प्रयोग गरेर अस्पताल विकास समितिको अध्यक्ष भएकाले जनप्रतिनिधि बन्न पदबाटै
कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ ।देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च
आर्थिक अभावले उपचारमा समस्या झेलिरहनुभएकी बागलुङ नगरपालिका–७ की धनमायाँ विकलाई आर्थिक सहयोग प्राप्त भएको छ ।रक्त क्यान्सरबाट ग्रस्त विकलाई बागलुङबाट दक्षिण कोरिया पुगेका केही व्यक्तिले उठाएको रु १५ हजार आइतबार