epaper
खासगरी ३० वर्षको उमेरपछि महिलाको शरीरमा धेरै क्याल्शियमको आवश्यकता पर्छ । तर कतिपयले यसप्रति ख्याल गर्दैनन् । खानपानमा ध्यान नदिँदा शरीरमा आवश्यक पर्ने क्याल्सियम प्राप्त हुन सक्दैन । यसबाट हड्डी
केही दिनअघि पत्रपत्रिकामा एउटा समाचार अनुसार २०१४ मा नेपालमा झन्डै ३ लाख २३ हजार महिलाको गर्भपतन भयो । त्यसमा ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाले भएको थियो । यो समाचार पढेर
अन्य मुलुकमा झैं अस्ट्रेलियामा पनि गाँजा लागूपदार्थको रूपमा प्रतिबन्धित छ । तर, अहिले त्यही गाँजाबाट अस्ट्रेलियाले क्यान्सरको उपचारका लागि औषधि निर्माण गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि विभिन्न
कोकिन र अफिमको उत्पादनमा वृद्धि भएसँगै विश्वमा दुखाई कम गर्न गैरकानुनी रूपमा उत्पादन हुने पीडा कम गर्ने खालका औषधिको पनि कारोबार मौलाएको, संयुक्त राष्ट्रसङ्घ अपराध तथा लागु औषध मामिला हेर्ने
मौसमी रूघाखोकी र ज्वरोले थलिएकी तिलोत्तमा २ शंकरनगरकी कमला थापा गत मंगलबार बिहान छिमेकीसहित उपचारका लागि बुटवल जाने तरखरमा थिइन् । त्यसैबेला मेयर पदका उम्मेदवार वासुदेव घिमिरे र उपमेयरकी जागेश्वरी
नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि
आज बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन जना डाक्टरलाई १२ औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गरेको छ ।बढुवा समितिले बढुवाका लागि पाँच जना डाक्टरको नाम सिफारिस गरेपनि बैठकले
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । पत्रकार महासङ्घको परिचयपत्रका आधारमा प्रदान गरिने सो
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट निस्कने फोहरबाट अस्पतालले मासिक रु ३० हजार आम्दानी गर्दै आएको छ । हरेक महिनाको दुईपल्ट निस्कने फोहर जो पुनः प्रयोग गर्न सकिन्छ यस्तो फोहरबाट
सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य