स्वास्थ्य बिमाको सदस्यता दर्ता शुभारम्भ
चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ सांसद डिल्लीप्रसाद काफ्लेले गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद काफ्लेले जनताको आधारभूत स्वास्थ्यका लागि निःशुल्क