नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा अहेवविरुद्ध भ्रष्टाचार मुद्दा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको मालिका गाउँपालिकामा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालिका गाउँपालिका वडा नम्बर ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत