सरकारीलाई उछिन्दै सहकारी अस्पताल
मन्थली, चैत्र १३, जिल्ला सदरमुकामको सरकारी अस्पतालका रूपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य पूर्वाधार पनि छैन। दाँत, आँखा, भिडियो एक्सरे र एक्सरे कक्षमात्र नभएको होइन, बिरामीलाई सुताउनका लागि शय्यासमेतको व्यवस्था