बीपी प्रतिष्ठानका कागजात अख्तियारको नियन्त्रणमा
धरान, चैत्र २२ – आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रतिष्ठानको योजना, आर्थिक, प्रशासन र