स्वाइनफ्लु संक्रमणले दिनहुँ ४ जना आईसीयूमा
काठमाडौ, चैत्र ८, राजधानीका अस्पतालहरूमा दिनहुँ ४ जना स्वाइनफ्लु संक्रमितहरू आईसीयू वा भेन्टिलेटरमा पठाइने गरेको छ । स्वाइन परीक्षणका निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिनहुँ आउने नमुनामध्ये सरदर ४ वटा आईसीयू