विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिनु पहिलो प्राथमिकता
काठमाडौँ, १५ फागुन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका