ग्रान्डी अस्पतालद्धारा स्टैण्डर्ड चार्टर्ड बैकमा रक्तदान
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले संस्थागत रक्तदान कार्यक्रम गरेको छ । काठमाडौं नयाँ बानेश्वर स्थित स्टायन्डर्ड चार्टर्ड बैंकको केन्द्रिय कार्यालय