epaper
सिरहा : धनगढीमाई नगरपालिका–११ स्थित बालुवाटोल मुसहर बस्तीकी ६५ वर्षीया मलभोगियादेवी सदायलाई डेढ महिनाअघि ज्वरो आयो। उनले स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराइन्। निको भएन। अन्यत्र उपचार गराउन पैसा छैन। उनी
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा
डोल्पा : माथिल्लो डोल्पाका स्वास्थ्य चौकीमा औषधि अभाव छ। स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन्। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, भिजेर, फोक्सुण्डो स्वास्थ्य चौकी, डोल्पोबुद्ध गाउँपालिकाको धो, तराप र
काठमाडौँ, भदौ १९ गते । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा
काठमाडौको टुकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई वरिष्ठ चिकित्सक सहित ११ जना कर्मचारीलाई डेंगु संक्रमण भएको छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उनीहरूको हाल सोही अस्पतालमा
काठमाडौं – देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगीले पाँच जिल्लामा प्रकोपको रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर र चितवन,
काठमाडौं : एक्कासी ज्वरो आउने र टाउको दुखेपछि चिकित्सकको परामर्श विनै विरामीले पेनकिलर खाने गरेको देखिन्छ। कतिपयले त एन्टिबायोटिक समेत लिने गरेका छन्। यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा
काठमाडौं । मिर्गौलासम्बन्धी समस्या देखिएर सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबिना नै स्वस्थ भएर शुक्रबार स्वदेश फर्कंदै छन् । विगत एक सातादेखि मिर्गौलासम्बन्धी एन्टिबडी घटाउनका लागि थालिएको प्लाज्मा
मोरङ — विराटनगर आँखा अस्पतालले बालबालिकाको विद्यालयमै पुगेर आँखा जाँच गर्नका लागि ‘भिजन बस’ ल्याएको छ । बसभित्रै आँखा उपचार केन्द्र सञ्चालन गरी यस्तो सेवा दिइने भएको हो । बातानुकुलित उक्त बसमा
सुनसरी — दाँतको उपचारमा मर्करी (पारो) युक्त डेन्टल अमल्गमको प्रयोग स्वास्थ्यका लागि घातक हुने भएको ठहर गर्दै नेपाल डेन्टल ऐसोसिएसनले मर्करी मुक्त घोषणा गर्दै त्यस्ता रसायन प्रयोग नगर्न आह्वान गरेको