सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रः ११ वर्षमा १२ सयको मिर्गौला प्रत्यारोपण
जनस्वास्थ्य सरोकार, भक्तपुर । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा एक हजार दुई सय वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल