आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास