मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघ १२ गतेदेखि हुने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता ( लाइसेन्स) परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा