epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ। महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा
जनस्वास्थ्य सरोकार, राँझा । बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौटका लागि उपत्यकामा आजबाट मतदान सुरु हुँदै छ । तीन दिन (२१ माघ ) सम्म चल्ने निर्वाचनका लागि काठमाडौँमा नेपाल प्रज्ञा
जनस्वास्थ्य सरोकार, पाल्पा। पाल्पाको पूर्बखोला गाउँपालिकामा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको सहयोगमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
जनस्वास्थ्य सरोकार, सल्यान । सल्यानको एउटा प्राथमिक स्वास्थ्य केन्द्र ५ वर्षदेखि डाक्टरविहीन बनेको छ। दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएपछि जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र झण्डै
जनस्वास्थ्य सरोकार, काठमाडौं । कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो। दुई साताअघि नै लक्षण देखिए
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन संक्रमित थपिएका छन् । दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क लिमिटेडका ग्राहकहरूले चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट पाउने भएका छन् । बैङ्कका भिषा डेविट कार्डवाहक ग्राहकहरूले काठमाडौँको बसुन्धरामा रहेको चिरायू
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ताइवानमा सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर (झन्डै एक करोड १९ लाख रुपैयाँ) जरिवाना सुनाइएको छ। उनले पालेको सुगाले एक
जनस्वास्थ्य सरोकार, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ। वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी