स्वास्थ्य व्यवसायी परिषदको सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौ हुने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौमा सञ्चालन हुने भएको छ । परिषद्को सोमबार बसेको परीक्षा समितिको बैठकले स्नातकोत्तर तह, स्नातक तह