भौतिक संरचना र जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल
जनस्वास्थ्य सरोकार, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको