काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण