न्युट्रास्युटिकल्सलाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने अधिकार कसले दियो ?
फुड, आयुर्वेदिक, न्युट्रास्युटिकल एण्ड कस्मास्युटिकल एसोसिएसन अफ नेपाल ((फ्यानक्यान)को अधिवेशन यही वैशाख ८ गते बीरगञ्जमा हुँदै छ । साथै खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० चैत २१ गते प्रतिनिधिसभाको वहुमतले