स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ योगदान गर्ने पाँच स्वास्थ्यकर्मी पुरस्कृत, स्वास्थ्यमा ३० हजार जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको उद्घोष
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताउनुभएको छ । मन्त्रालयमा स्वास्थ्य सेवा दिवस, २०८० को