मुलुकलाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाहरुको जोड
नेपाल हेल्थ न्युज काठमाडौँ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालले राजधानीमा आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा