स्वदेशमा नै औषधिको उत्पादन बढाउनुपर्छ : मुख्यमन्त्री यादव
जनस्वास्थ्य सरोकार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले औषधिमा प्रदेशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल औषधि व्यवसायी संघ धनुषाको नव निर्वाचित पदाधिकारीहरूको आज