बढ्दो डेंगु प्रकोपः ज्वरो क्लिनिक सञ्चालन गर्न सबै अस्पताललाई निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका