महिला स्वास्थ्यबारे मिथ्या सूचना फैलाउने ‘इन्फ्लुअन्सर’ को फन्दामा नेपाली पनि, जोखिम कति ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । सोफीले विगत १२ वर्षदेखि एकदमै पीडादायी महिनावारी, बढ्दो तौल र थकानको अनुभव गर्दै आएकी थिइन्। उनमा दशमध्ये एक महिलालाई असर गर्ने होर्मोन असन्तुलनको एउटा अवस्था ‘पोलिसिस्टिक