मौसमी फ्लू र कोरोनाभाइरस सङ्क्रमण कसरी छुट्याउने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिड जस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाण्डौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने