काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी, कस्ता कार्य गर्न नपाइने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि लागू हुने