कोरोनाविरुद्धको खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने
जनस्वास्थ्य सराकोर, काठमाडौँ । कोरोनाविरुद्ध खोपको अवैध रुपमा बेचबिखन भइरहेका खबरहरु सार्वजनिक भएपछि सरकारले त्यस्तो थाहा भएमा प्रहरी, प्रशासन र स्वास्थ्य कार्यलयहरुमा खबर गर्न आग्रह गरेको छ । राष्ट्रिय स्वास्थ्य