कोरोना भाइरस विरुद्धको खोपको तेस्रो मात्रा कहिले दिइँदैछ, क-कसले पाउँछन् ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड १९ विरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा विकसित एन्टिबडीको प्रभावकारिता कम भएको देखिएपछि नेपालको खोप सल्लाहकार समितिले तेस्रो मात्रा खोप सिफारिस गरेको छ। दीर्घरोगी, वृद्धवृद्धा