प्रयोगशाला रिपोर्टमा डिजिटल हस्ताक्षर बन्देज गर्ने काउन्सिलको निर्णय फिर्ता लिन एसिपिएनको अनुरोध
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एसोसियन अफ क्लिनिकल प्याथलोजिष्ट अफ नेपाल (एसिपिएन) ले स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सबै अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा दर्तावाल व्यवसायीलाई नेपाल मेडिकल काउन्सिलले गरेको सुचना