‘सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयन गराउन पहल गर्ने छु’- मन्त्री खतिवडा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्,