राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि…
जनस्वास्थ्य सरोकार, भक्तपुर । सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको