निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी
जनस्वास्थ्य सरोकार, भक्तपुर । कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको