प्रयोगशाला क्षेत्र सुधारको लागि मेलानले बुझायो ५ बुँदे ध्यानाकर्षण पत्र
जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल ( मेलान) ले प्रयोगशालाकर्मीहरुको दरबन्दी, परीक्षण शुल्क, जोखीम भत्ता, निजी क्षेत्रमा कार्यरत प्रयोगशालाकर्मीहरुको न्यूनतम पारीश्रमीक लगायत विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा