सरकारले अब निजी अस्पतालमा कोरोना संक्रमितको उपचार नगर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार