नयाँ बजेट: कोभिड नियन्त्रण र खोप खरिद उच्च प्राथमिकतामा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट निर्माण गर्दा कोभिड संक्रमण व्यवस्थापन र खोप खरिदलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आजको