निषेधाज्ञाबारे काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा
जनस्वास्थ्य सरोकार, काठमार्डौँ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमण जटिलता तर्फ उन्मुख भएपछि उपत्यकामा निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ