भत्ता नपाएपछि भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित
जनस्वास्थ्य सरोकार, भक्तपुर ।अस्पतालले दिँदै आएको नियमित भत्ता कटौती गरेपछि भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्सलगायतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न अग्रपंक्तिमा