epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो पटक भारतमा एकैदिन झण्डै १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै धेरै हो । भारतको केन्द्रीय स्वास्थ्य
जनस्वास्थ्य सरोकार, स्याङ्जा । स्याङजामा ३० महिनाकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्याङजामा मंगलबार साँझ १३ र बुधबार बिहान ७ जना गरी २० संक्रमित थपिएका छन् । ६
जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाका प्रमुख सरुवा रोग विशेषज्ञले सांसदहरूलाई केही राज्यमा “बेचैन पार्ने गरी कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि” देखिएको बताएका छन्। डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोनाभाइरसको नयाँ प्रकोप रोक्नका लागि
जनस्वास्थ्य सरोकार, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ । अस्पताल निर्देशक मंगल रावलले सर्वसाधारणहरुमा कोरोनाको जोखिम बढ्ने भएकाले
जनस्वास्थ्य सरोकार, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् ।
जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सर्वोच्च अदालतले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश जारी गरेको छ । १४ दिन आइसोलेसनमा बसेका व्यक्तिहरुलाई परीक्षण
जनस्वास्थ्य सरोकार, काठमाडौं । अब उपत्यका भन्दा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुले काठमाडौं उपत्यका प्रवेश गर्नेले पिसिआर परीक्षण गर्न नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित प्रेस ब्रिफिङमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५३८ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १०,०९९
जनस्वास्थ्य सरोकार, जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस(कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६०