सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको समयमा यसको परीक्षणलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य