काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सेवा सुचारु, अस्पताल निर्मलीकरणको काम सकियो
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले आफ्ना सम्पूर्ण सेवा सुचारु गरेको छ । सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षाका लागि, आस्पताललाई निर्मलीकरण गरी फेरि सुरक्षित