बुधबार १२ जना डिस्चार्ज, मुलुकमा २७८ ले जिते कोरोना
जनस्वास्थ्य काठमाडौं । बुधबार १२ कोरोना संक्रमितहरुले कोभिड १९ जितेका छन् । यसरी कोरोना जित्नेहरुमा जनकपुर अस्पतालबाट ५, टेकु अस्पताल काठमाडौंबाट १, वलम्बुस्थित युनिफाइड अस्पतालबाट १, त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जबाट