को बन्ला त्रिभुवन विश्वविद्यालयको उपकूलपति ?
जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गर्नुभएको छ । उहाँले डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला