ह्याम्स हस्पिटलद्धारा पोखरामा पहिलोपटक गम्भिर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई सि.एम.ई. तालिम उपल्ध
जनस्वास्थ्य सरोकार, भाद्र २८ गते, पोखरा । काठमाडौंको सुविधासम्पन्न ह्याम्स हस्पिटलले राजधानी बाहिर पोखरामा पहिलोपटक गम्भिर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई