कोभिड—१९ कोरोना परीक्षण: आरटी–पीसीआरबाट नै किन ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर धेरै सर्वसाधारण कोरोना टेष्टबारे कन्फ्युजनमा रहेको पाइन्छ । कहिले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ आउँछ, पिसिआर नेगेटिभ देखिन्छ तर कहिले आरडिटी पोजेटिभ देखिएमा पिसिआरमा पनि