सरकारी तहको पहिलो आईएसओ १५१८९ः२०१२ मान्यता पाएको प्रयोगशाला
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पहिलोपटक सरकारी मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबोरेटोरी अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आईएसओ) १५१८९ः२०१२ बाट मान्यता प्राप्त गर्न सफल भएको छ । आईएसओ १५१८९ः२०१२ भनेको ल्याबोरेटोरीको व्यवस्थापन,