‘स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता छ’- स्वास्थ्य मन्त्री बस्नेत
जनस्वास्थ्य सरोकार, उर्लावारी ।’स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले मोरङको रतुवामाइ ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको