स्वास्थ्य मापदण्ड पालना नगरे महानगरभित्रका संघ र प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कारबाही गर्ने मेयर बालेनको चेतावनी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नगर्ने महानगरभित्र रहेका संघ र प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने चेतावनी दिनुभएको