स्वास्थ्यकर्मीहरुलाई हिमोफिलियासम्बन्धि तीन दिने तालिम प्रदान
जनस्वास्थ्य सरोकार, काठमाडौं । सात प्रदेशका ४० जना स्वास्थ्यकर्मीहरुलाई हिमोफिलियासम्बन्धि तीन दिने तालिम प्रदान गरिएको छ । नेपाल हिमोफिलिया सोसाइटीको आयोजनामा हिमोफिलिया रोग पहिचान, परीक्षण र उपचारसम्बन्धि तालिम उपलब्ध गराइएको